आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं । साताको अन्तिम कारोबार दिन (शुक्रबार) स्थानीय बजारमा सुनचाँदीको मूल्य वृद्धि भएको छ ।

    सुनको मूल्य शुक्रवार तोलामा ३ हजार रुपैयाँ वृद्धि भएको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार शुक्रबार छापावाल सुन तोलामा १ लाख ८४ हजार ८०० रुपैयाँ कायम भएको हो ।

    यसअघि बुधबारको तुलनामा बिहीबार प्रतितोला ३ हजार ५ सय रुपैयाँले घटेको थियो । बिहीबार सुनको मूल्य प्रतितोला १ लाख ८१ हजार ८ सय रुपैयाँ थियो ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij