आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआइसि एशिया लघुवित्त शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान

एनआइसि एशिया लघुवित्त शमसेरगञ्ज शाखाद्वारा कुखुरापालन तालिम प्रदान

सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
सजिलो पाना
शुक्रवार, जेठ २ २०८२
  • काठमाडौं।  एनआइसि एशिया लघुवित्तको लुम्बिनी प्रदेश अन्तर्गत रहेको शमसेरगञ्ज शाखाले दुई दिने आधारभूत कुखुरापालन तालिम प्रदान गरेको छ । 

    विपन्न वर्गको उत्थान हेतु आयोजित कार्यक्रम यहि वैशाख ३० र ३१ गते दुई दिन चलेको थियो । कार्यक्रममा शमसेरगंज शाखा प्रमुख मधु शाह, पशु बिकास अधिकृत पुर्ण बहादुर खत्री, अनुगमन अधिकृत बुद्धिराम चौधरीको उपस्थिति रहेको थियो । 

    २८ जना सदस्यहरु उक्त तालिम बाट लाभान्वित भए । तालिममा सहभागी सबैलाई प्रमाणपत्र समेत प्रदान गरिएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij