काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० हजारले घटेर एक लाख ८४ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ।
आज चाँदीको मूल्य भने स्थिर रहेको छ। आज चाँदी तोलामा १९४५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।




