आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय कमलादीमा सर्‍यो

एनआईसी एसिया बैंकको केन्द्रीय कार्यालय कमलादीमा सर्‍यो

सजिलो पाना
आइतवार, जेठ ४ २०८२
सजिलो पाना
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं । एनआईसी एसिया बैंकले आफ्नो केन्द्रीय कार्यालय सरेको छ । बैंकको थापाथलीस्थित कार्यालयबाट केन्द्रीय कार्यालय काठमाडौं महानगरपालिका–२८ स्थित कमलादीमा सरेको हो ।

    बैंकले करिब एक महिना अघि नै नयाँ भवनमा सरेर आफ्ना उच्च तहका गतिविधिहरू त्यहीबाट सञ्चालन गर्दै आएको छ । नयाँ कार्यालयमा प्रमुख कार्यकारी अधिकृत (सिइओ) सहितका अधिकांश विभागहरू सरेका छन् ।

    थापाथलीमा रहेको पहिलेको कार्यालय अब एनआईसी एसिया क्यापिटलको कार्यालयका रूपमा प्रयोग गरिने जनाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij