आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र होलिडे इन रिसोर्टबीच सम्झौता

नेपाल इन्भेष्टमेण्ट मेगा बैंक र होलिडे इन रिसोर्टबीच सम्झौता

सजिलो पाना
आइतवार, जेठ ४ २०८२
सजिलो पाना
आइतवार, जेठ ४ २०८२
  • काठमाडौं । नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका ग्राहकवर्गहरुलाई बुढानिलकण्ठ स्थित होलिडे इन रिसोर्टमा आकर्षक छुट पाइने भएको छ ।

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंक (एनआईएमबी) लिमिटेड र होलिडे इन रिसोर्ट बीच भएको सम्झौतामा एनआईएमबीका ग्राहकवर्गहरुलाई खाना र सफ्ट ड्रिङक्समा १५ प्रतिशत छुट दिने भएको हो ।

    छुट सुविधा पाउन ग्राहकले एनआईएमबी डेबिट/क्रेडिट कार्ड वा एनआईएमबी स्मार्ट (मोबाइल बैंकिङ) मार्फत भुक्तानी गर्नुपर्ने हुन्छ ।

    ग्राहकवर्गहरुलाई डिजिटल माध्यम प्रयोग गरि भुक्तानी प्रोत्साहन गर्न विभिन्न छुट तथा सुविधाहरू बैंकले दिँदै आएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij