आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

कुमारी बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
सोमवार, जेठ ५ २०८२
सजिलो पाना
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं । कुमारी बैंकले विद्यमान संस्थापक सेयरधनीहरुको लागि संस्थापक सेयर बिक्रीमा राखेको छ । बैंकले विभिन्न संस्थापक सेयरधनीको नाममा रहेको ४ हजार ५ सय २८ कित्ता सेयर बिक्री खुल्ला गरेको हो ।

    उक्त सेयर खरिद गर्ने इच्छुक सेयरधनीहरुले सुचना प्रकाशित मितिले ३५ दिन भित्रमा आवेदन दिनुपर्नेछ । आवेदन दिनका लागि बैकको सेयर रजिष्टार कार्यालय वा प्रधान कार्यालय काठमाडौं–२ टंगालमा आवेदन दिन सक्नेछन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij