आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

२२.९९ अंकले बढ्यो नेप्से

२२.९९ अंकले बढ्यो नेप्से

सजिलो पाना
सोमवार, जेठ ५ २०८२
सजिलो पाना
सोमवार, जेठ ५ २०८२
  • काठमाडौं ।  साताको कारोबारको दोस्रो दिन सोमबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २२.९९ अंकले बढेर २६३२.०५ विन्दुमा पुगेको छ ।

    सोमबार नेप्सेमा कुल ७ अर्ब ३५ करोड रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो कारोबार दिन आइतबार भने नेप्सेमा कुल ८ अर्ब ४१ करोड रुपैयाँ बढीको कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij