आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

सुनको मूल्य स्थिर हुँदा घट्यो चाँदी

सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
सजिलो पाना
मंगलवार, जेठ ६ २०८२
  • काठमाडौं । नेपाली बजारमा मङ्गलबार सुनको मूल्य स्थिर रहेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासङ्घकाअनुसार आज छापावाल सुनको मूल्य सोमबारको तुलनामा स्थिर रहेर तोलाको १ लाख ८४ हजार ८ सय रुपैयाँमा कारोबार भइरहेको छ ।

    यस्तै, आज चाँदीको मूल्य भने सामान्य घटेको छ । तोलामा ५ रुपैयाँले घटेर चाँदी १ हजार ९ सय ४० रुपैयाँमा कारोबार भइरहेको महासङ्घले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij