आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा ५००० ले बढ्याे सुन

तोलामा ५००० ले बढ्याे सुन

सजिलो पाना
बुधवार, जेठ ७ २०८२
सजिलो पाना
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य बढेको छ ।

    साताको चौथो कारोबार  दिन सुन आज तोलामा ५००० ले बढेर १ लाख ८९ हजार ८००  रहेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    जसअनुसार बुधबार छापावाल सुन तोलामा १ लाख ८९हजार ८०० रुपैयाँ कायम भएको छ 

    यसअघि मंगलबार छापावाल सुन १ लाख ८४ हजार ८०० रुपैयाँमा  कारोबार भएको थियो ।

    यसैबीच चाँदीको मूल्य पनि बढेको  छ। मंगलबार तोलामा १ हजार ९ सय ४० रूपैँया  कायम भएको चाँदी  आज  १ हजार ९ सय ९० रूपैँया  कायम भएको महासंघले जनाएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij