आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

कौशलटारमा खुल्यो सन नेपाल लाइफको नयाँ शाखा

कौशलटारमा खुल्यो सन नेपाल लाइफको नयाँ शाखा

सजिलो पाना
बुधवार, जेठ ७ २०८२
सजिलो पाना
बुधवार, जेठ ७ २०८२
  • काठमाडौं। सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले  भक्तपुरको कौशलटारमा नयाँ शाखाको उद्घाटन गरेको छ।

    उद्घाटन समारोहमा कम्पनीका सीईओ, डीसीईओ, बजार व्यवस्थापक, बागमती प्रदेश प्रमुख, क्षेत्रीय प्रमुख तथा अन्य वरिष्ठ कर्मचारीहरूको विशेष उपस्थिति रहेको थियो। साथै कम्पनीका ५३ जना बजार प्रबन्धकहरू पनि उपस्थित थिए।

    कार्यक्रममा विभिन्न वक्ताहरूले नयाँ शाखाबाट ग्राहक सेवा अझ सरल, गुणस्तरीय र प्रभावकारी बनाउने प्रतिबद्धता जनाएका थिए। साथै कम्पनीको सेवा विस्तार र पहुँच अभिवृद्धिमा यो शाखाले महत्वपूर्ण योगदान र्पुयाउने अपेक्षा गरिएको छ।

    त्यसै अवसरमा चालु आर्थिक वर्षमा शाखालाई उत्कृष्ट नतिजा दिलाउन विशेष योगदान र्पुयाएका अग्रणी बजार प्रबन्धकहरूलाई विशेष सम्मानसमेत गरिएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij