काठमाडौं । शुक्रबार सुनको मुल्य तोलामा ११ सय रुपैयाँ घटेको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला १ लाख ९० हजार ४ सय रुपैयाँ तोकिएको छ ।
अघिल्लो दिन प्रतितोला १ लाख ९१ हजार ५ सय रुपैयाँ थियो ।

© 2026 All right reserved to sajilopana.com | Site By : Sobij