आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुन-चाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
सजिलो पाना
सोमवार, आषाढ २९ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सोमबार सुन-चाँदीको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा २८ सय रुपैयाँले घटेको हो।

    यससँगै प्रतितोला सुन २ लाख ८५ हजार २ सय रुपैयाँ कायम भएको छ। हिजो सुन प्रतितोला २ लाख ८८ हजार रुपैयाँमा किनबेच भएको थियो।

    यता, आज चाँदीको भाउ पनि घटेको छ । आज चाँदी तोलामा तोलामा १ सय रुपैयाँले घटेको छ । यससँगै आज चाँदी तोलामा ४ हजार ३७५ सय रुपैयाँ कायम भएको छ। गत शुक्रबार चाँदी ४ हजार ४७५ रुपैयाँमा कारोबार भएको थियो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij