आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

८ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य प्रतितोला २ लाख ८४ हजार ८ सय रुपैयाँ पुगेको छ ।

    मंगलबार २ लाख ८४ हजार रुपैयाँ प्रतितोलामा कारोबार भएको सुनको मूल्य बुधबार ८ सय रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    बुधबार चाँदीको मूल्य पनि बढेको छ । मंगलबार ४ हजार ३ सय ६० रुपैयाँ प्रतितोलामा चाँदी कारोबार भएकोमा बुधबार ५५रुपैयाँले बढेर प्रतितोला ४ हजार ४ सय १५ रुपैयाँ पुगेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij