आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

रौतहटमा एक युवाले गरे आत्मदाहको प्रयास

रौतहटमा एक युवाले गरे आत्मदाहको प्रयास

सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । रौतहटमा एक युवाले आफ्नै शरीरमा पेट्रोल छर्केर आत्मदाहको प्रयास गरेका छन् ।

    मंगलबार राति गरुडा नगरपालिकाका २८ वर्षीय गौतमकुमार सहनीले आत्मदाहको प्रयास गरेको प्रहरीले जनाएको छ । आगोबाट उनको घाँटीदेखि तलसम्म करिब ३१.५ प्रतिशत शरीर जलेको प्रहरीले जनाएको छ ।

    डीएसपी वसन्त गौतमका अनुसार घाइते सहनीलाई प्रारम्भिक उपचारपछि थप उपचारका लागि काठमाडौंस्थित कीर्तिपुर बर्न अस्पताल पठाइएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij