आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन इन्भेष्टमेण्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

हिमालयन इन्भेष्टमेण्ट बैंकरका अध्यक्ष र सञ्चालकले दिए राजीनामा

सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
सजिलो पाना
बुधवार, आषाढ ३१ २०८३
  • काठमाडौं । हिमालयन इन्भेष्टमेण्ट बैंकर लिमिटेडका अध्यक्ष र अर्का एकजना सञ्चालकले राजीनामा दिएका छन्।

    बैंकरका अध्यक्ष लक्ष्मण ज्ञवाली र सञ्चालक विवेक कुमार साहले असार २९ गते दिएको राजीनामा कम्पनीको असार ३० गते बसेको सञ्चालक समितिको बैठकले स्वीकृत गरेको हो।

    download.png

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij