आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सामान्य अंकले बढ्यो नेप्से

सामान्य अंकले बढ्यो नेप्से

सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
सजिलो पाना
मंगलवार, जेठ १३ २०८२
  • काठमाडौं । सेयर बजारमा सामान्य सुधार आएको छ । साताको कारोबारको तेस्रो दिन मंगलबार सेयर बजार सूचक नेपाल स्टक एक्सचेञ्ज (नेप्से) २.५३ अंकले बढेर २६७७.३० विन्दुमा रोकिएको छ ।

    अघिल्लो कारोबार दिन सोमबार नेप्से ५.२१ अंकले घटेको थियो भने आइतबार ८.५७ अंकले घटेको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij