आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
मंगलवार, श्रावण ५ २०८३
सजिलो पाना
मंगलवार, श्रावण ५ २०८३
  • काठमाडौं । नेपाली बजारमा मंगलबार सुनचाँदीको भाउ बढेको छ । सोमबारको तुलनामा मंगलबार सुनको भाउ तोलामा एक हजार र चाँदीको ५० रुपैयाँ बढेको हो।

    मूल्य बढेसँगै मंगलबार छापावाला सुनको भाउ प्रतितोला दुई लाख ८५ हजार छ सय रुपैयाँ कायम भएको नेपाल सुनचाँदी महासंघले जनाएको छ।

    सुनको भाउ सोमबार प्रतितोला दुई लाख ८४ हजार छ सय रुपैयाँ रहेको थियो ।

    यता, सोमबार प्रतितोला चार हजार तीन सय २० रुपैयाँ रहेको असली चाँदीको भाउ मंगलबार बढेर चार हजार तीन सय ७० रुपैयाँ पुगेको महासंघले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij