आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा ५ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ५ हजार ४०० रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
बुधवार, श्रावण ६ २०८३
सजिलो पाना
बुधवार, श्रावण ६ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनचाँदीको मूल्य वृद्धि भएको छ ।  मंगलबारको तुलनामा सुन तोलामा ५ हजार ४०० र चाँदी ११० रुपैयाँले बढेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९१ हजार र त्यति नै परिमाणको चाँदीको मूल्य ४ हजार ४८० रुपैयाँ निर्धारण भएको छ ।

    हिजो प्रतितोला छापावाल सुनको मूल्य २ लाख ८५ हजार ६०० र त्यति नै परिमाणको चाँदीको भाउ ४ हजार ३७० रुपैयाँ निर्धारण भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij