आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

एनएमबि बैंकको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं। एनएमबि बैंकको करिब ६ लाख कित्ता सेयर बिक्रीमा राखिएको छ।

    बिक्रीमा राखिएको संस्थापक समूहको ५ लाख ९८ हजार १४५ कित्ता सेयरमा संस्थापकबाहेक अन्य व्यक्ति तथा संस्थाले खरिद निवेदन दिन सक्नेछन्। 

    यसअघि बैंकका संस्थापक सेयरधनीहरुका लागि राखिएको यो सेयरमा संस्थापक सेयरधनीहरुबाट खरिदका लागि निवेदन प्राप्त नभएपछि अन्य व्यक्ति तथा संस्थाका लागि बिक्री खुला गरिएको छ।

    इच्छुक लगानीकर्ताले १५ दिनभित्र सेयर खरिदका लागि निवेदन दिनुपर्नेछ। इच्छुक व्यक्ति तथा संस्थाले काठमाडौंको बबरमहलस्थित बैंकको कम्पनी सचिवको कार्यालयमा निवेदन पेस गर्न सक्नेछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij