आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

शिक्षामन्त्रीलाई ‘नेपो बेबी’ भन्दै प्रदर्शन गर्ने ५ जना पक्राउ

शिक्षामन्त्रीलाई ‘नेपो बेबी’ भन्दै प्रदर्शन गर्ने ५ जना पक्राउ

सजिलो पाना
बिहिवार, श्रावण ७ २०८३
सजिलो पाना
बिहिवार, श्रावण ७ २०८३
  • काठमाडौं । शिक्षामन्त्री सस्मित पोखरेललाई नेपो बेबी भन्दै प्रदर्शन गर्ने पाँच जना पक्राउ परेका छन् ।

    त्रिभुवन विश्वविद्यालयलको ६७औँ वार्षिक दिवस समारोहमा सहभागी हुन लागेका शिक्षामन्त्रीविरुद्ध नेपो बेबी भन्दै विरोध प्रदर्शन भएको थियो । प्रदर्शनमा नाराबाजी गर्ने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij