आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

प्रतितोला १६ सय रुपैयाँले घट्यो सुनको मूल्य

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । नेपाली बजारमा सुनको मूल्य प्रतितोला १६ सय रुपैयाँ घटेर कारोबार भएको छ । 

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला एक लाख ८९ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ ।

    आज चाँदी प्रतितोला १० रुपैयाँ बढेर कारोबार भएको छ । आज चाँदी दुई हजार पाँच रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबार चाँदी एक हजार ९९५ रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij