आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्सको लाभांश घोषणा भएको छ । कम्पनीले गत आर्थिक वर्षको मुनाफाबाट आफ्ना सेयरधनीलाई वितरण गर्ने लाभांश घोषणा गरेको हो ।

    कम्पनीले हाल कायम चुक्ता पुँजीको ८ प्रतिशतका दरले नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो । इन्स्योरेन्स्ले ७३ करोड १४ लाख ५८ हजार ९८४ रुपैयाँ बराबरको नगद लाभांश वितरण गर्ने भएको छ ।

    कम्पनीको जेठ १४ गते बसेको सञ्चालक समितिको बैठकले सो दरमा लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij