आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

७.९० अंकले बढ्यो नेप्से

७.९० अंकले बढ्यो नेप्से

सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण ८ २०८३
  • काठमाडौं। साताको अन्तिम कारोबार दिन नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ७.९० अंकले बढेर २,७३४.६३ विन्दुमा पुगेको छ। बजार बढेसँगै कारोबार रकम पनि ६ अर्ब रुपैयाँ नाघेको छ।

    नेपाल स्टक एक्सचेन्जका अनुसार आज १ करोड ३७ लाखभन्दा बढी कित्ता सेयर किनबेच हुँदा कुल ६ अर्ब २६ करोड रुपैयाँ बराबरको कारोबार भएको हो।

    आज १५२ कम्पनीको सेयर मूल्य बढ्दा १०९ कम्पनीको घटेको छ भने १५ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij