आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज (सोमबार) सुनको भाउ प्रतितोला एक हजार चार सय रूपैयाँले बढेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई लाख ८८ हजार पाँच सय रूपैयाँमा किनबेच भइरहेको छ ।

    आइतबार सुन प्रतितोला दुई लाख ८७ हजार एक सय रूपैयाँमा कारोबार भएको थियो ।

    यस्तै, सोमबार चाँदीको मूल्य पनि बढेको छ । आइतबार तोलामा चार हजार चार सय १० रूपैयाँमा कारोबार भएको चाँदी सोमबार चार हजार चार सय ४५ रूपैयाँमा कारोबार भइरहेको छ ।  यो मूल्य अघिल्लो दिनको तुलनामा प्रतितोला ३५ रूपैयाँ बढेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij