आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन लाइफको निमित्त सीईओमा अमात्य नियुक्त

हिमालयन लाइफको निमित्त सीईओमा अमात्य नियुक्त

सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । हिमालयन लाइफको निमित्त प्रमुख कार्यकारी अधिकृतमा दिनेश बहादुर अमात्य नियुक्त भएका छन् । साउन ११ गते सोमबार बसेको सञ्चालक समितिको बैठकले अमात्यलाई निमित्त सीईओको जिम्बेवारी दिएको हो । 

    अमात्य यस अघि आईएमई लाइफको नायब प्रमुख कार्यकारी अधिकृत थिए । उनी हालै हिमालयन लाइफमा आबद्ध भएका हुन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij