आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

प्रभु महालक्ष्मी लाइफको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं ।  प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सको लाभांश सुरक्षित गर्ने आज बुधबार अन्तिम दिन रहेको छ ।  

    कम्पनीले साधारण सभा तथा लाभांश प्रयोजनको लागि जेठ १६ गते बुक क्लोज गर्दैछ । भोलि जेठ १५ गते गणतन्त्र दिवसका कारण सरकारले सार्वजनिक विदा दिएको छ । यसदिन सेयर कारोबार बन्द हुने भएकाले आजसम्म कायम सेयरधनीले मात्र लाभांश पाउन सक्नेछन् । 

    गत वर्षको नाफाबाट यस कम्पनीले ८ प्रतिशत बोनस सेयर र कर प्रयोजनका लागि ०.४२१ प्रतिशत नगद लाभांश वितरण गर्दैछ । कम्पनीको जेठ २६ गते बस्ने सभाले उक्त लाभांश प्रस्ताव पारित गर्नेछ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij