शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

३३.२८ अकंले घट्यो नेप्से

३३.२८ अकंले घट्यो नेप्से

सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
सजिलो पाना
सोमवार, श्रावण ११ २०८३
  • काठमाडौं । नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ३३.२८ अकंले घटेर २७०१.३२ बिन्दुमा कायम भएको छ । आज ३५९ कम्पनीको १ करोड ३९ लाख १३ हजार कित्ता शेयर किनबेच हुँदा ६ अर्ब ७ करोड १८ लाख रुपैयाँको कारोबार भएको हो ।

    सोमबार ३६ कम्पनीको शेयर मूल्य बढेको छ भने २३४ कम्पनीको घटेको छ । यसदिन ५ कम्पनीको शेयर मूल्य भने स्थिर रहेको हो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij