शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

४ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

४ हजार ३०० रुपैयाँले घट्यो सुनको मूल्य

सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज सुन तथा चाँदी दुवैको मूल्य घटेको छ।

    नेपाली सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुनको मूल्य आज ४ हजार ३०० रुपैयाँले घटेको हो। आज सुन प्रतितोला २ लाख ८४ हजार २०० रुपैयाँले कारोबार भईरहेको छ। अघिल्लो कारोबार दिन प्रतितोला २ लाख ८८ हजार ५०० रुपैयाँ थियो । 

    चाँदीको मूल्य पनि आज ओरालो लागेको छ। अघिल्लो दिन प्रतितोला ४ हजार ४४५ रुपैयाँ रहेको चाँदी आज १३५ रुपैयाँले घटेर ४ हजार ३१० रुपैयाँ कायम भएको छ। १० ग्राम चाँदीको मूल्य ३ हजार ६९५ रुपैयाँ तोकिएको महासंघले जनाएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij