आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

४.६४ अंकले घट्यो नेप्से

४.६४ अंकले घट्यो नेप्से

सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १२ २०८३
  • काठमाडौं। साताको कारोबारको दोस्रो दिन सेयरबजार सामान्य अंकले घटेको छ। नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ४.६४ अंकले घटेर २,६९६.६७ विन्दुमा कायम भएको छ।

    आज १ करोड कित्ताभन्दा बढी सेयर खरिदबिक्री हुँदा कुल ४ अर्ब ४२ करोड रुपैयाँको कारोबार भएको छ। कारोबारमा ९८ कम्पनीको सेयर मूल्य बढ्दा १६६ कम्पनीको घटेको तथा १३ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij