शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

दुई घण्टा इसेवाका सबै सेवा बन्द हुने

दुई घण्टा इसेवाका सबै सेवा बन्द हुने

सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
सजिलो पाना
बुधवार, श्रावण १३ २०८३
  • काठमाडौं । डिजिटल भुक्तानी सेवा प्रदायक इसेवाले आफ्ना सम्पूर्ण सेवा दुई घण्टासम्म अवरुद्ध हुने जनाएको छ। कम्पनीले डिजास्टर रिकभरी ड्रिल सञ्चालन गर्ने भन्दै साउन १४ गते बिहीबार मध्यराति १२ बजेदेखि बिहान २ बजेसम्म सेवा प्रभावित हुन सक्ने सूचना सार्वजनिक गरेको हो।

    इसेवाले जारी गरेको सूचनाअनुसार उक्त अवधिमा ग्राहक, व्यवसायी तथा साझेदारहरूले प्रयोग गर्ने सेवाहरू अस्थायी रूपमा बन्द हुन सक्नेछन्। यसका कारण डिजिटल भुक्तानी, रकम स्थानान्तरण तथा इसेवामार्फत गरिने अन्य कारोबारमा प्रत्यक्ष असर पर्नेछ।

    esewa-2-960x1200.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij