शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

बढ्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

सजिलो पाना
बिहिवार, श्रावण १४ २०८३
सजिलो पाना
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज बिहीबार सुनको मूल्य बढेको छ । सुनको मूल्य तोलामा ८०० रुपैयाँले बढेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

    यस दिन छापावाल सुनको मूल्य तोलाको दुई लाख ८४ हजार रुपैयाँ कायम छ । बुधबार (साउन १३) छापावाल सुन प्रतितोला दुई लाख ८३ हजार २०० रुपैयाँमा किनबेच भएको थियो ।

    चाँदीको मूल्य भने तोलामा १० रुपैयाँले घटेको छ । चाँदी प्रतितोला चार हजार ३१० रुपैयाँ खरिद–बिक्री भइरहेको महासंघले जनाएको छ । बुधबार चाँदी प्रतितोला चार हजार ३२० रुपैयाँमा कारोबार भएको थियो ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij