शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

आज काठमाडौंसहित ३१ जिल्लामा बाढीको जोखिम

आज काठमाडौंसहित ३१ जिल्लामा बाढीको जोखिम

सजिलो पाना
बिहिवार, श्रावण १४ २०८३
सजिलो पाना
बिहिवार, श्रावण १४ २०८३
  • काठमाडौं । बाढी पूर्वानुमान महाशाखाले आज काठमाडौं, भक्तपुर र ललितपुर सहित देशभरका विभिन्न ३१ जिल्लामा बाढीको मध्यम जोमिख रहेको बताएको छ ।

    आज ताप्लेजुङ, पाँचथर, ईलाम, झापा, मोरङ, संखुवासभा, दोलखा, रामेछाप, काभ्रेपलाञ्चोक, काठमाण्डौ, भक्तपुर, ललितपुर, सिन्धुपाल्चोक, रसुवा, नुवाकोट, धादिङ, गोरखा, लमजुङ, कास्की, पर्वत, वाग्लुङ, म्याग्दीमा बाढीको जोमिख रहेको छ ।

    त्यसैगरी हुम्ला, बझाङ्ग, बाजुरा, अछाम, डोटी, कञ्चनपुर, डडेल्धुरा, बैतडी, दार्चुला, र आसपासका जिल्ला भई बहने स–साना नदीहरुको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिमको सम्भावना रहेको महाशाखाले जनाएको छ ।

    flood-saun-14.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij