आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नेप्सेमा १७.४४ अंकको वृद्धि

नेप्सेमा १७.४४ अंकको वृद्धि

सजिलो पाना
बुधवार, जेठ १४ २०८२
सजिलो पाना
बुधवार, जेठ १४ २०८२
  • काठमाडौं । साताको चौथो कारोबार दिन नेप्से परिसूचक १७.४४ अंकले बढेर २६९३.०६ को विन्दुमा कायम भएको छ । 

    नेप्सेमा कारोबार भएका १४८ कम्पनीको मूल्य बढ्दा आज ९७ कम्पनीको मूल्य घटेको छ । यसदिन ३२३ कम्पनीको २ करोड ७ लाख ५९ हजार ५४७ कित्ता सेयर किनबेच हुँदा ८ अर्ब ५८ करोड माथिको सेयर कारोबार भएको छ । 

    सबैभन्दा धेरै ङादी ग्रुप पावरको १ अर्ब ५ करोड माथिको सेयर कारोबार भएको छ । त्यसपछि राधि विद्युत कम्पनीको ६० करोड ८ लाख रुपैयाँ र निभर्सल पावरको ५१ करोड ६ लाख रुपैयाँको सेयर कारोबार भएको छ ।

    ओम मेगाश्रीका लगानीकर्ताले सबैभन्दा धेरै १० प्रतिशतका दरले कमाएका छन् । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij