आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि

पेट्रोलियम पदार्थकाे मूल्य वृद्धि

सजिलो पाना
सोमवार, श्रावण १८ २०८३
सजिलो पाना
सोमवार, श्रावण १८ २०८३
  • काठमाडौं । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको खुद्रा बिक्री मूल्य वृद्धि गरेको छ ।

    निगमले सोमबारदेखि लागू हुने गरि पेट्रोलको मूल्य प्रतिलिटर ३ रुपैयाँ र डिजेल/मट्टितेलको मूल्य प्रतिलिटर ५ रुपैयाँ बढाएको छ ।

    त्यस्तै, आन्तरिक हवाई इन्धनमा प्रतिलिटर २० रुपैयाँ वृद्धि गरिएको छ । अन्तर्राष्ट्रिय उडानका लागि प्रयोग हुने हवाई इन्धनको मूल्य काठमाडौँमा प्रतिकिलोलिटर १३१ अमेरिकी डलर बढाइएको छ भने पोखरा र भैरहवाका लागि ब्रेकइभेन बिन्दुमा मूल्य कायम गरिएको निगमले जनाएको छ ।

    निगमले खाना पकाउने ग्यासको मूल्य भने यथावत राखेको जनाएको छ ।

    समायोजित मूल्यअनुसार काठमाडौं उपत्यकामा पेट्रोल, डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर दुई/दुई सय रुपैयाँ पुगेको छ ।

    763018595_27933726989557149_228980163784910693_n.webp

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij