आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेश सहायक प्रदेश प्रमुखमा महेन्द्र तिम्सिना

आइएमई लाइफ इन्स्योरेन्सको कोशी प्रदेश सहायक प्रदेश प्रमुखमा महेन्द्र तिम्सिना

सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
सजिलो पाना
मंगलवार, श्रावण १९ २०८३
  • काठमाडौं । आइएमई लाइफ इन्स्योरेन्स लिमिटेडले महेन्द्र तिम्सिनालाई कोशी प्रदेशको सहायक प्रदेश प्रमुख पदमा पदोन्नति गरेको छ।

    कम्पनीले तिम्सिनाको लामो अनुभव, कार्यसम्पादन र संस्थाप्रतिको योगदानलाई मूल्यांकन गर्दै उक्त जिम्मेवारी प्रदान गरेको जनाएको छ। तिम्सिनाले यसअघि कम्पनीका विभिन्न जिम्मेवारी निर्वाह गर्दै आएका थिए।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij