आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

तोलामा ४ हजार २ सय रुपैयाँले बढ्यो सुनको मूल्य

सजिलो पाना
बुधवार, श्रावण २० २०८३
सजिलो पाना
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं। नेपाली बजारमा बुधबार सुनको मूल्य एकैदिन तोलामा ४ हजार २ सय रुपैयाँले वृद्धि भएको छ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार प्रतितोला २ लाख ८३ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य बुधबार बढेर २ लाख ८८ हजार रुपैयाँ पुगेको छ।

    यस्तै, चाँदीको मूल्य पनि बढेको छ। महासंघका अनुसार चाँदीको मूल्य प्रतितोला ९५ रुपैयाँले वृद्धि भई ४ हजार ४ सय ७५ रुपैयाँ कायम भएको छ।

    अन्तर्राष्ट्रिय बजारमा सुनको मूल्यमा आएको उतारचढावको प्रभावसँगै नेपाली बजारमा पनि सुन तथा चाँदीको मूल्य वृद्धि भएको व्यवसायीहरू बताउँछन्।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij