शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

४.७९ अंकले बढ्यो नेप्से

४.७९ अंकले बढ्यो नेप्से

सजिलो पाना
बुधवार, श्रावण २० २०८३
सजिलो पाना
बुधवार, श्रावण २० २०८३
  • काठमाडौं। साताको सेयर कारोबार हुने तेस्रो दिन नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक दुई दिनको लगातार गिरावटपछि सुधारिएको छ। मंगलबार नेप्से ४.७९ अंकले बढेर २,६६७.९७ विन्दुमा पुगेर कारोबार बन्द भएको हो।

    यद्यपि, परिसूचक बढे पनि बजारमा धेरै कम्पनीको सेयर मूल्य घटेको छ। आज ३५० कम्पनीमध्ये १४३ कम्पनीको सेयर मूल्य घट्दा १२२ कम्पनीको मूल्य बढेको छ भने ११ कम्पनीको मूल्य स्थिर रहेको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij