आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

नाडेप लघुवित्तको कामु सीईओमा आचार्य नियुक्त

नाडेप लघुवित्तको कामु सीईओमा आचार्य नियुक्त

सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
सजिलो पाना
बिहिवार, श्रावण २१ २०८३
  • काठमाडौं । नाडेप लघुवित्त वित्तीय संस्था लिमिटेडको कामु सीईओमा शिवप्रसाद आचार्य नियुक्त भएका छन् । 

    कम्पनी सञ्चालक समितिको साउन २१ गते बसेको बैठकले सोही दिनदेखि अर्को व्यवस्था नभएसम्मका लािग वरिष्ठ डीसीईओ आचार्यलाई कामु सीईओको जिम्मेवारी दिने निर्णय गरेको कम्पनी सचिव बाबुराम सुवेदीले जनाएका छन् । 

    कम्पनीका सीईओ दीर्घबहादुर अर्यालले साउन १८ गते दिइको राजीनामा स्वीकृत गर्दै कामु सीईओको जिम्मेवारी आचार्यलाई दिने निर्णय भएको हो । 

    उक्त संस्थाको केन्द्रीय कार्यालय धार्के धादिङमा रहेको छ । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij