आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

हिमालयन लाइफ इन्स्योरेन्सको संस्थापक सेयर बिक्रीमा

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । हिमालयन लाइफ इन्स्योरेन्स लिमिटेडले १ लाख १२ हजार २४० कित्ता संस्थापक सेयर बिक्रीमा राखेको छ।

    कम्पनीले यी सेयर हालका संस्थापक सेयरधनीहरूलाई मात्र किन्न मिल्ने गरी बिक्रीमा ल्याएको हो। इच्छुक संस्थापक सेयरधनीहरूले आवश्यक कागजातसहित ३५ दिनभित्र कम्पनीको कानून विभागमा लिखित जानकारी दिनुपर्नेछ।

    यदि तोकिएको समयभित्र कुनै संस्थापक सेयरधनीले लिखित जानकारी नदिएमा, उक्त सेयर सर्वसाधारणलाई बिक्री गर्न प्रक्रिया अगाडि बढाइने कम्पनीले जनाएको छ।

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij