आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

१५ सय रुपैयाँले घट्यो सुनको मुल्य

१५ सय रुपैयाँले घट्यो सुनको मुल्य

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । बिहीबार सुनको भाउ तोलामा १५ सय रुपैयाँले घटेको छ ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि छापावाल सुनको भाउ प्रतितोला १ लाख ८७ हजार ८ सय रुपैयाँ तोकेको छ । अघिल्लो दिन १ लाख ८९ हजार ३ सय रुपैयाँ थियो ।

    चाँदीको भाउ तोलामा १० रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला २ हजार ५ रुपैयाँ रहेको चाँदी आज आज १ हजार ९९५ रुपैयाँ कायम भएको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij