शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

नेको इन्स्योरेन्सको सञ्चालकमा मिन राज पोखरेल नियुक्त

सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
सजिलो पाना
सोमवार, श्रावण २५ २०८३
  • काठमाडौं । नेको इन्स्योरेन्स लिमिटेडको सञ्चालक समितिमा मिन राज पोखरेल नियुक्त भएका छन् ।

    कम्पनीका संस्थापक शेयरधनी कृषि विकास बैंक लिमिटेडको तर्फबाट सञ्चालक समितिमा प्रताव सुवेदीले प्रतिनिधित्व गर्दै आएकोमा उनको सट्टा बाँकी कार्यकालका लागि मिन राज पोखरेललाई मनोनीत गरी पठाइएको थियो ।

    तत्पश्चात् नेको इन्स्योरेन्सको साउन २० गते साँझ ५ बजे बसेको सञ्चालक समितिको ५०८औं बैठकले मिन राज पोखरेलको नियुक्ति समर्थन गरी सोही दिनबाट पोखरेलले पदबहादली समेत गरेको कम्पनी सचिव गणेश लम्सालले जानकारी दिएका छन् ।

    1786102310463-scaled.jpg

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij