आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

एनआइसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा

एनआइसी एशिया क्यापिटलको ५० प्रतिशत लाभांश घोषणा

सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
सजिलो पाना
बुधवार, श्रावण २७ २०८३
  • काठमाडौं । एनआइसी एशिया क्यापिटलले शेयरधनीलाई गत आर्थिक वर्षको मुनाफाबाट ५० प्रतिशत नगद लाभांश दिने घोषणा गरेको छ । क्यापिटलको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले करसहित ५० प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेको हो ।

    क्यापिटलको सोही बैठकले भदौ २६ गते १०औँ वार्षिक साधारणसभा आह्वान गरेको छ । सभा क्यापिटलको, रजिस्टर्ड कार्यालय, थापाथली, काठमाडौंमा बिहान नौ बजेबाट सुरु हुने बताइएको छ । सोही साधारणसभाले गत आवका सेयरधनीलाई दिन प्रस्ताव गरिएको ५० प्रतिशत नगद लाभांशका साथै सञ्चालक समितिको वार्षिक प्रतिवेदनउपर छलफल गरी पारित गर्नेछ ।

    770426900_1680716959673284_308638532366835682_n-768x647_WL5qpX08UM.webp

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij