आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

घट्यो सुनको मूल्य, चाँदीको मूल्य कति ?

सजिलो पाना
बिहिवार, श्रावण २८ २०८३
सजिलो पाना
बिहिवार, श्रावण २८ २०८३
  • काठमाडौं। नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा ५०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला तीन लाख छ हजार २०० रुपैयाँ कायम भएको छ। आज १० ग्राम सुनको मूल्य दुई लाख ६२ हजार ५२० रुपैयाँ कायम भएको छ।

    यता, चाँदीको मूल्य भने प्रतितोला ५ रुपैयाँले बढेर ४ हजार ७५० रुपैयाँ पुगेको हो।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij