शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

घट्यो सुनको मूल्य, कतिमा हुँदैछ कारोबार ?

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । नेपाली बजारमा आज सुनको मूल्य घटेको छ । सुन तोलामा चार हजार ६०० रुपैयाँले ओरालो लागेको हो ।

    नेपाल सुनचाँदी ब्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला तीन लाख एक हजार ६०० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । आज प्रति १० ग्राम सुनको मूल्य दुई लाख ५८ हजार ५७५ रुपैयाँ तोकिएको हो ।

    यता, चाँदीको मूल्य पनि तोलामा ९० रुपैयाँले घटेर प्रतितोला चार हजार ६६० रुपैयाँमा किनबेच भइरहेको छ ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij