आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ सञ्चालन गर्ने

सरकारले ‘मेड इन नेपाल र मेक इन नेपाल’ सञ्चालन गर्ने

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं। सरकारले निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ सञ्चालन गर्ने बताएको छ।

    संघीय संसदमा आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले निजी क्षेत्रको सहकार्यमा ‘मेड इन नेपाल र मेक इन नेपाल’ सञ्चालन गरिने बताएका हुन्।  

     

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij