शनिवार, श्रावण ३० गते २०८३    

शनिवार, श्रावण ३० गते २०८३    

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः प्रवीण रमण पराजुली नियुक्त

नेपाल लाइफ इन्स्योरेन्सको सिईओमा पुनः प्रवीण रमण पराजुली नियुक्त

सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
सजिलो पाना
शुक्रवार, श्रावण २९ २०८३
  • काठमाडौं । नेपाल लाइफ इन्स्योरेन्स कम्पनीको प्रमुख कार्यकारी अधिकृत (सीईओ) प्रवीण रमण पराजुलीले पुन नियुक्ति पाएका छन् ।कम्पनी सञ्चालक समितिको ४७औँ बैठकको निर्णयअनुसार पराजुलीलाई प्रमुख कार्यकारी अधिकृत पदमा नियुक्त गरिएको हो ।

    नवनियुक्त सीईओ पराजुलीले साउन २९ गतेदेखि कम्पनीको प्रमुख कार्यकारी अधिकृतका रूपमा पदभार सम्हालेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij