आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सरकारले जेन्जी पुस्तालाई ३ प्रतिशतमा ऋण दिन

सरकारले जेन्जी पुस्तालाई ३ प्रतिशतमा ऋण दिन

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं ।  सरकारले जेन्जी पुस्तालाई सहुलियत ऋण प्रदान गर्न ७३ करोड बजेट विनियोजन गरेको छ। अर्थमन्त्री विष्णु पौडेलले आगामी आर्थिक वर्षको बजेट सार्वजनिक गर्दै युवालाई उद्यमी बनाउनका लागि सहुलियत ऋण प्रदान गर्ने बताए।

    उनले काम खोज्ने युवा होइन, काम दिने युवालाई प्रोत्साहन गर्ने र त्यस्ता युवाहरूलाई स्टार्टअप र उद्यमशीलताका लागि ३ प्रतिशतमा ब्याज उपलब्ध गराउने बताए। 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij