आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरिने

शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरिने

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । अंग्रेजी, विज्ञान र गणित विषयका शिक्षक अभाव हुन नदिन शिक्षक बैंक स्थापना गरिने भएको छ । 

    विश्वविद्यालयहरूको सहकार्यमा शिक्षक बैंक सञ्चालन गरिने आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गर्दै उपप्रधान तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले बताए । 

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij