आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

अब स्नातक पास विद्यार्थी बन्न पाउने भए स्वयंसेवक शिक्षक

अब स्नातक पास विद्यार्थी बन्न पाउने भए स्वयंसेवक शिक्षक

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं ।  स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने भएको छ । आगामी आर्थिक वर्ष २०८२/८३मा यस्तो व्यवस्था सरकारले गरेको हो । 

    आज उपप्रधान तथा अर्थमन्त्री विष्णु पौडेलले संघीय दुवै सदनमा आगामी आर्थिक वर्ष २०८२/८३ को बजेट प्रस्तुत गर्दै स्नातक पास विद्यार्थीलाई स्वयंसेवक शिक्षक बनाउने घोषणा गरेका हुन् ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij