आइतवार, श्रावण ३१ गते २०८३    

आइतवार, श्रावण ३१ गते २०८३    

सरकारले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने

सरकारले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने

सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
सजिलो पाना
बिहिवार, जेठ १५ २०८२
  • काठमाडौं । सरकारले विदेशी विद्यार्थीलाई नेपालमा आकर्षित गर्न प्रवेशाज्ञा (भिसा) शुल्कमा छुट दिने भएको छ। 

    बिहीबार आर्थिक वर्ष २०८२/०८३ को बजेट संसद्मा प्रस्तुत गर्दै अर्थमन्त्री विष्णु पौडेलले विदेशी विद्यार्थीलाई निःशुल्क भिसा उपलब्ध गराउने घोषणा गरेका हुन्।

    त्यस्तै विदेशी विद्यार्थीका अभिभावकलाई बहुप्रवेश भिसा दिइने भएको छ।

    images
    images
    images
    images

    © 2026 All right reserved to sajilopana.com | Site By : Sobij